दुर्घटनाग्रस्त विमानमा ५३ नेपालीसहित १५ जना विदेशी सवार ( नामलिस्ट सहित )

4 वर्ष पहिले प्रकाशित

(2079-10-01 B.S.)

3149 पटक देखिएको

माघ १ गते ।

आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार जना सदस्यसहित ५३ जना नेपाली, १५ जना विदेशी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौंबाट स्थानीय समय अनुसार विहान १०ः ३२ बजे पोखराको लागि उडेकाे यति एयरकाे NYT 691 9N-ANC विमान दुर्घटना भएकाे थियाे ।

उक्त विमानमा नेपाली ५३ जना विदेशीहरु मा भारतिय ५, रशियन ४, आयरल्यान्ड अस्ट्रेलियन अर्जेन्टिनि १, कोरियन २ फान्सेलि १ गरि जम्मा ८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित ७२ जना रहेकाे प्राधिकरणाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थिति सेतीको खोंचमा खसेको थियो । दुर्घटनामा परेका यात्रुहरुमध्ये अहिलेसम्म ३२ जनाको शव निकाललिएको छ ।

नाम विवरण :

शोकमा सार्वजनिक बिदा दिने निर्णय

सरकारले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।  पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए । 

आइतबार काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।  पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले