गौशाला बजारमा गाईको अवैध व्यापारमा वडा अध्यक्षको छड्के अनुगमन
निरन्जन कुमार साह
महोत्तरी , माघ १ गते
गौशाला बजारमा गाइको अवैध व्यापार फस्टाएको छ । जसको आइतबार गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ताले अनुगमन गरेका छन् ।
अध्यक्षले आज साढे ७ बजे राती केहि नागरिक समाज टोलि लिएर छड्के अनुगमन गर्ने क्रममा अर्धमृत गाइहरु गौशाला बजारको गोरु बजारमा फेला परेका छन् । वडा अध्यक्ष गोरु बजारमा पुग्दा व्यापारीहरु ४ चक्के पिकअप छोडेर भागेको अध्यक्षको भनाई छ ।

यस्तो चिसोमा पनि करिब १ दर्जन गाइ खुला आकाशमा कठ्याङ्ग्रिएर बसिरहेको र केहि गाई अर्धमृत अवस्थामा छन् । अर्धमृत अवस्थामा रहेका गाईलाई कुकुर र स्यालले टोकेर केहि अङ्गहरु खाइसकेका छन् ।

हाम्रो राष्ट्रिय जनावरको रुपमा र हिन्दु धर्मलम्बीहरुद्वारा भगवानको प्रतिक मानिने गाईहरु महोत्तरीको गौशाला बजारको गोरु बजारमा अलपत्र छन् ।
गाईहरुलाई तस्करले गाडीमा लोड गरेर भारतको सिमावर्ति क्षेत्रमा लगेर बेच्ने गरेको वडा अध्यक्ष गुप्ताले बताए । उनले भने , "गौशालामा प्रशासन , सम्बन्धित पक्षको मौनताले यहाँ गाई सुरक्षित छैन यसरि गाइको तस्कर गरेर व्यापार गर्नेहरुलाई कानुनी दयारामा ल्याउनु अति आवश्यक छ ।"
साथै वडा अध्यक्ष गुप्ताले यसको बारेमा सम्बन्धित पक्षले चासो लिनको लागि अपिल समेत गरेका छन् ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments