गौशालामा नेपाली कांग्रेसका नेताहरुले गरे श्रद्धाञ्जली कार्यक्रम

4 वर्ष पहिले प्रकाशित

(2079-10-02 B.S.)

2097 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , माघ २ गते

माघ १ गते पोखरामा भएको बिमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुको आत्माको चिर शान्तिको कामना गर्दै आज सोमबार नेपाली कांग्रेसका नेताहरुले गौशाला बजारको गणेश मन्दिर स्तिथ दिप बाली  श्रद्धाञ्जली कार्यक्रम गरेका छन ।

आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट दुई किलोमिटरको दूरीमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो।

जसमा ६८ जना यात्रु र ४ जना चालक दल लगायत ७२ जना सवार थिए  ।

नेपाली कांग्रेसका पुर्व सांसद सिताराम भण्डारीको नेतृत्वमा भएको श्रद्धाञ्जली कार्यक्रममा १०१ मैनबत्ति  बाली सबै मृतकहरुको चिर शान्ति र शोक सन्तति प्रति समबेदना प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

श्रद्धाञ्जली व्यक्त गर्दै पुर्व सांसदले भने, “हाम्रो नेपालमा सबै बिग्रेको थोत्रे जहाजहरु संचालनमा रहेका छन् ।जसको कारण पटक पटक यस्ता घटनाहरु दोहारिदै आएको छ । यसले हाम्रो पर्यटकीय क्षेत्रमा ठुलो प्रभाव पर्छ । साथै यसबाट नेपालीहरुको मनमा त्रास फैलिएको पनि छ ।"

उनले यसप्रति सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्दै आफ्नो विचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले