गौशाला बर्दिवास सडक खण्ड अन्तर्गत ट्राफिकद्वारा चेकजाँचमा कडाइ

4 वर्ष पहिले प्रकाशित

(2079-10-04 B.S.)

4208 पटक देखिएको

ममता शर्मा

महोत्तरी , माघ ४ गते

दुर्घटना न्यूनीकरण र लागूऔषध नियन्त्रण लागि गौशाला सम्सी बर्दिवास सडक खण्डमा ट्राफिकले आफ्नो  चेकजाँच कडाइ गरेको छ ।

यो सडक महोत्तरीको मध्य बिन्दु हुदै सम्सी, गौशाला,  बर्दिवास , काठमान्डौ समेत पुग्ने गर्दछ यो सडक सिमाबर्ती भारतको खुला बोर्डरबाट जोडिएको  छ । खुला बोर्डर भएकोले  लागूऔषध ओसार पोसार निकै सहज हुने गरेको गौशाला ट्राफिक प्रहरी कर्लायाका प्रहरी सहायक निरीक्षक बब्लु ठाकुरले जानकारी दिए ।

सम्सी कन्हमा बोर्डरबाट लागूऔषध सेवन गरि अनियन्त्रित रुपमा सवारीसाधन चलाउनेको संख्यामा वृद्धि भएकोले ट्राफिक चेकजाँचमा कडाइ गरिएको  ठाकुरको भनाइ छ । उनले भने, “ हामीले पुष मसान्तमा मात्र यसबाट  २ लाख २१ हजार ५ सय राजस्व संकलन  गरेका छौ । सम्पूर्ण कागजपत्र नभएको , तिब्र गतिमा चलाइएको सवारी साधनलाई हामीले कारवाही गर्ने गरेका छौ । हामी आफ्नो काम प्रति पूर्ण रुपमा इमान्दारी पुर्वक लागेका छौ जनताको सेवा गर्नु नै हाम्रो धर्म हो र दुर्घटना न्यूनीकरण गर्नु नै हाम्रो मुख्य जिम्मेवारी हो ।”

साथै उनले बिगतको दिनहरुमा सवारी साधनको संख्या बढेकोले दुर्घटना अति नै बढेको बताए । जसलाई न्यूनीकरण गर्नु ट्राफिकको मात्र नभएर सम्पूर्ण जनसमुदायको दायित्व रहेको उनले बताए । जनताको हितकै लागि ट्राफिक नियम पालना गर्नु अपरिहार्य रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले