मटिहानी नगरपालिकामा संयुक्त रूपमा राष्ट्रिय परिचय पत्र विवरण संकलन केन्द्रको उद्घाटन
मंजित कुमार
महोत्तरी , माघ ६ गते
महोत्तरीको मटिहानी नगरपालिकामा राष्ट्रिय परिचय पत्र विवरण संकलन केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। जसको आज शुक्रबार नगरपालिकाको नगर प्रमुख हरि प्रसाद मण्डल र महोत्तरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेद्वारा संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
नगरपालिकाको वडा नं ६ कार्यालयमा विधिवत रुपमा स्थापना भई सो केन्द्रमा राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्यालयमा सेवा प्रारम्भ भएको कार्यलय स्रोतले जनाएको छ ।
त्यस्तै कार्यक्रममा मटिहानी नगरपालिकाका उपप्रमुख श्रीमती मंजू देवी साह, वडा अध्यक्ष कलीम अंसारी, नाजिर राईन, मिश्री नायकज्यू, जीतनारायण माझी, रितेश साह, मदन चौधरी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, योजना अधिकृत राजेश शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह,सम्पूर्ण शाखाका शाखा प्रमुखहरु लगायतका सहभागी रहेका थिए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments