भनेर साध्य छैन गरेर देखाएपछी विश्वास हुनेछ : मन्त्रि सरोज कुमार यादव
ममता शर्मा
महोत्तरी , माघ ७ गते
मधेश प्रदेशको नव निर्वाचित मन्त्रि सरोज कुमार यादवले आफ्नो कार्यकालमा मधेश प्रदेशको स्तरोन्नतिको लागि हरसम्भव प्रयास गर्ने बताएका छन् । भावीको समयमा जनतालाइ गरेर देखाउनुपर्ने कार्यहरु भनेर साध्य नहुने उनको भनाइ छ । शनिबार रेडियो जुनतारा १०३.४ मेगाहर्जको कार्यक्रम जनआवाजमा पत्रकार निरन्जन साह संगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।
बिगतको भन्दा कयौ गुणा बढी जनताको सेवा सुबिधाको अगाडी बढ्ने उनको भनाइ छ उनले भने , "जनता समक्ष हामीले जुन बाचा गरेका छौ त्यसलाई हरेक हालमा पुरा गर्ने छौ । "
आफुलाई अत्यधिक मतले जिताउने जनताहरु प्रति यादवले आभार प्रकट गर्दै उनीहरुको भरोशा विश्वासलाइ भविष्यमा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै मन्त्रि यादवलाइ रेडियो जुनतारा तथा युवा स्वरोजगार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सम्मान गरेको छ ।

रेडियो जुनताराका संचालक निरन्जन कुमार साहले यादवलाइ टिका र खादा लगाएर सम्मान गरेका छन् । त्यस्तै संस्थाले शनिबार गौशाला स्थित आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनलाई सम्मान गरेको हो । कार्यक्रममा संस्थाको अध्यक्ष संजित कुमार यादव , पुर्व सांसद बुद्धनी देवी ,संस्था कर्मचारी ,नेता तथा राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो ।

एमालेको एउटा सदस्य पनि नजितेको महोत्तरीको क्षेत्र न.४ को क मा यादवले अत्यधिक मत ल्याएर निर्वाचित भएका हुन् । १० हजार ५ सय ३६ मत प्राप्त गरि उनले विजय हासिल गरेका हुन् । साथै उनि नेकपा एमाले पार्टीको तर्फबाट मशेष प्रदेशको संसदीय दलको नेतामा पनि चयन भएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments