गौशाला नगरपालिकामा सिएफडब्लुएको बजेट विश्लेषण कार्यक्रम
ममता शर्मा
महोत्तरी , माघ ११ गते
महोत्तरीको गौशालामा सिएफडब्लुएको बजेट विश्लेषण कार्यक्रम समपन्न भएको छ । बुधबार गौशाला नगरपालिका नगर कार्यपालिकाको कार्यालयको हलमा सामुदायिक परिवार कल्याण संघको आयोजना र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बजेट विश्लेषण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गौशाला नगरपालिकाको नगर उपप्रमुख रेणु कुमारी महतो ,१२ वटै वडाका वडा अध्यक्षहरु , वडा सचिवहरु ,सदस्यहरु ,गौशाला नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख अस्मिता शर्मा लगायत संघका विभिन्न प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा १२ वटै वडाका वडा अध्यक्ष लगायत नगरपालिकाले बालबालिकाहरुको लागि बाल कोष निर्माण गरि त्यसमा बजेट बिनियोजन गर्ने विषयमा छलफल गरिएको थियो । बालबालिकाको चौतर्फी विकास , स्वास्थ्य ,शिक्षा ,खेलकुद , पौष्टिक आहार लगायतका आवश्यकतालाइ परिपूर्ति गर्न नगरपालिका स्तरीय तथा वडा स्तरीय बजेट बिनियोजन गर्न संघले अपिल गरेको हो ।
संघमा सदस्य जुनु सुनारले वडा तथा नगरापलिकामा बालबालिकाहरुको लागि बजेट बिनियोजन गरि सहजीकरण गर्नको लागि उपस्थित सबैलाई अनुरोध गर्नु भएको छ ।
त्यस्तै गौशाला नगरपालिकाले यसपाली बाल कोष निर्माण गरि ३ लाख बजेट बिनियोजन गरेको र त्यसलाई आगामी दिनमा अझै बढोत्तरी गरेर करिब १० देखि १५ लाख सम्म पुर्याइने नगर उपप्रमुख रेणु महतोले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गौशाला नगरपालिकामा भएका बालबालिकाहरुको भविष्य सुनिश्चित गर्नको लागि बजेटको आवश्यकता भएको र त्यसलाई परिचालन तथा कार्यान्वयन गर्न जरुरि रहेको सामाजिक विकाश शाखा प्रमुख अस्मिता शर्माले बताउनुभयो । उहाँले भन्नुभयो , बालबालिकाहरुले आफ्नो समस्या आफ्नै व्यक्त गर्न ,पहल गर्न सक्दैनन् । त्यसैले उनीहरुको समस्या नगरपालिका तथा वडाले बुझेर सक्दो सहयोग गर्नु जरुरि छ । बालबालिका भनेका भविष्यका कर्णधार भएकोले उनीहरु संघ सम्बन्धित विषय बस्तु समेटेर नगर तथा वडा स्तरीय योजना ल्याई लागु गर्नु पर्दछ ।”
कार्यक्रममा संघले नगरपालिकालाइ ३० हजारको चेक समेत हस्तान्तरण गरेको छ ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments