महोत्तरीमा नेपाल लेखापढी कानुन व्यवसायी एशोशिएसनद्वारा आन्दोलन
निरन्जन कुमार साह ,महोत्तरी
माघ १८ गते
नेपाल लेखापढी व्यवसायी एशोशिएसन महोत्तरीले बुधवार जलेश्वर मालपोत कार्यालयमा आन्दोलन गरेको छ । मंगलवार ४ जना लेखनिदासलाइ बिचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको बिरुद्धमा लेखापढी कानुन व्यवसायी एशोशिएसनका सम्पूर्ण सदस्यहरुले पेन डाउन गरि आन्दोलन मा उत्रेका छन ।
लेखापढी गरेवापत आफ्नो मजदुरी लिएको र आफ्नो नैतिकतापूर्ण सेवाग्राहीलाइ सेवा दिने काम गरेको र बिना कसुरको प्रहरी प्रशासनले चार जनालाई समातेर लगाएको बिचौलियाको आरोप झुटो रहेको नेपाल लेखापढी व्यवसायी एशोशिएसन महोत्तरीका अध्यक्ष श्यामसुन्दर यादवले बताए ।
यादवको अनुसार पक्राउ गरेको लेखनिदासहरुलाई बिना सर्त र बिना मुदा दर्ताको छोड्नु पर्ने शर्तसहितको माग गर्दै आन्दोलन गरिएको हो उनले भने, “जब सम्म पक्राउ परेका साथीहरुलाई छोडदैन तब सम्म हाम्रो आन्दोलन निरन्तर जारी रहने छ ।”
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
20 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments