गाैशालामा बाख्रा र माछा बजारलाई गोरु बजारमा गरियो व्यवस्थित 

4 वर्ष पहिले प्रकाशित

(2079-10-19 B.S.)

5222 पटक देखिएको

मंजित कुमार , महोत्तरी 

महाेत्तरीकाे गाैशालामा बाख्रा र माछा बजार गोरु बजार व्यवस्थित गरिएको छ । 

आज बिहिवार देखि गाैशाला नगरपालिका वडा नं ५ स्थित जल्पा मंदिरकाे दक्षिण साइडमा लागदै आईरहेकाे बाख्रा बजार र जल्पा मंदिरकाे दक्षिण पश्चिम साइडमा माछा बजारलाई गोरु बजारमा व्यवस्थित गरिएको छ । 

गाैशाला बजार महाेत्तरीकाे एकदमै व्यस्त बजारकाे रुपमा परिचित रहेकाे छ।गाैशाला नगरपालिकाकाे नगर प्रमुख डा. दिपेन्द्र महताेकाे पहलमा माछा र बाख्रा बजारलाई गोरु बजारमा व्यवस्थाित गरिएको हो । 

जल्पा मंदिरकाे दक्षिण साइडमा बाख्रा बजार लाग्दै आइरहेकाे बखतमा बाटो नै जाम हुने गरेकाेले यस समस्तयालाई तत्काल समाधान तथा  व्यवस्थाित गरेकाे नगर प्रमुख डा. दिपेन्द्र महातेले जानकारी दिनुभएकाे  छ। 

त्यस्तै बाख्रा व्यवसायीहरुमध्ये एक गौशालाका एक व्यवसायी राहुल साहले ठाउँकाे व्यवस्था राम्रो गरिएकोले पहिला देखि सहज भएकाे तर अझ खानेपानी,बाख्रा बाधिने,घाम बाट बचन ट्रस्ट तथा  रुखहरुकाे बाेट लगाई दिदा बजारकाे मुहार नै फेरिने बताए  । 

व्यवसायीहरुकाे केन्द्र बिन्दु जिल्लाकै बजारहरुमा गाैशाला बजार राेजाई मध्ये एक रहेकाे साेनमा गाउँपालिका ८ का बाख्रा व्यवसायी सराेज कुमार मण्डलले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले