गाैशाला विद्युत वितरण केन्द्रकाे छड्केमा तिब्र , ८२ व्यक्ति समातिए 

4 वर्ष पहिले प्रकाशित

(2079-10-20 B.S.)

5838 पटक देखिएको

मंजित कुमार , महाेत्तरी 

नेपाल विद्युत प्राधिकरण गाैशाला वितरण केन्द्रले छड्केमा तिब्रता दिएकाे छ ।  ५४ हजार ७ सय ग्राहक संख्या रहेको गाैशाला बिद्युत वितरण केन्द्रमा गाैशाला नगरपालिका ,बर्दिवास नगरपालिका ,भंगहा नगरपालिका ,अैारही नगरपालिका र साेनमा गाउँपालिका गरि पाँच पालिका रहेकाे छ । 

गाैशाला वितरण केन्द्रमा ४८ हजार १४ ग्राहस्थ, औद्योगिक तर्फ ८ सय ८ ,व्यापारिकमा २ सय ३५ र अन्यमा ५ हजार ६ सय ४३ ग्राहक रहेकाे कार्यालय स्रोतले जानकारी दिइएको छ। 

बिद्युत चुहावट( चाेरी)लाई रोक्न गाैशाला वितरण केन्द्रले प्रत्येक सप्तामा एक दिन छड्के मार्ने  गरेको र पुष महिनादेखि माघ मसान्तसम्म बिद्युत चुहावट गर्ने  २ सय ३२ जनालाई कारवाही गरिएको र विधुत चुहावटमा संलग्न ८२ मान्छेलाई समातेको गाैशाला वितरण केन्द्रका प्रमुख ई.प्रविण कुमार मिश्रले जानकारी दिनुभयो ।

गत वर्षमा गाैशाला वितरण केन्द्र २८% ले घाटामा रहेकाे थियोे भने अहिले २४% मा झरेको कार्यालय स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले