अहमदिया संघ नेपालको सामाजिक कार्यबाट १३७२ जना लाभान्वित
पवन प्रसाद साह , वीरगञ्ज
'सबैलाई प्रेम गर, कसैलाई घृणा नगर ' भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिबार विन्दवासिनी गाउँपालिका वडा नं ५ को प्रसौनी भाठ्ठाा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ।
आर एम केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा १३७२ जनाको आँखा परिक्षण गरिएकोमा २५० जनाम मोतियाबिन्दु पाईएको छ।
मोतियाबिन्दु भएकाहरुलाई आर एम केडिया आँखा अस्पतालले नि:शुल्क रुपमा शल्यक्रिया गर्ने आयोजक संस्था जनाएको छ। अहमदिया संघ नेपालका अध्यक्ष कमरुलहोदा अंसारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास वीरगञ्जका काउन्सलर शशि भुषण कुमार, विशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका प्रमुख प्रमोद तिवारी, उपप्रमुख ज्योति चौरसिया, अतिथिहरुमा वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर लगायतको विशेष उपस्थिति रहेको अहमदिया संघ नेपालका इन्चार्ज हासिम अहमदले जानकारी दिए।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments