लक्ष्मी महतो र रेशम चौधरीमाथि लगाइएको मुद्धा झुटो रहेको भन्दै बर्दिवासमा प्रदर्शन
ममता शर्मा
महोत्तरी , माघ २५ गते ।
महोत्तरीमा लक्ष्मी महतो र रेशम चौधरीमाथि लगाइएको मुद्धा झुटो रहेको भन्दै प्रदर्शन भएको छ । जिल्लाको बर्दिवास नगरपालिका १ स्थित नागरिक समाज बर्दिवास , महोत्तरीका बिभिन्न सदस्यहरुले प्लेकार्ड सहित चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा महोत्तरीको क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित लक्ष्मी महतोको पक्षमा प्रदर्शन भएको हो ।
सयौको संख्यामा सहभागी प्रदर्शनकारीहरुले महतो र चौधरीमाथि लगाइएको झुटो मुद्धा खारेज गर्नु पर्ने ,झुटो मुद्धा लगाउने षड्यन्त्र बन्द गर्नुपर्ने ,निर्दोष मधेशी थारु माथिको दमन बन्द गर्नुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।

२०७२ भदौ २५ गते जलेश्वरमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको बीभत्स हत्या कोइरीकै अगुवाइमा भएको आरोप छ । त्यतीबेला असई विक सीमा सुरक्षा कार्यालय जलेश्वरमा कार्यरत थिए । झडपमा घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर निकाली धानखेतमा लखेटीलखेटी हत्या गरिएको थियो । उनको हत्यामा अगुवाइ गरेको आरोप लक्ष्मी महतोमाथि छ । त्यताका उनी मधेशी जनअधिकार फोरमका नेता थिए ।
असई विकको हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ कोइरीलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जसलाई उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको आदेशले उल्टाएको थियो । जसमा महतोलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन भनिएको थियो। त्यसपछि कोइरी फेरि फरार भएका हुन् । मुद्दा महोत्तरी अदालतमा विचारधीन छ । साथै भर्खरै बितेको चुनावमा कोइरी महोतरी-२ बाट निर्वाचित भएका हुन्।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments