गौशालामा नगर प्रमुख डा. महतोद्वारा सामुदायिक विद्यालयको भवनको शिलान्यास

4 वर्ष पहिले प्रकाशित

(2079-11-10 B.S.)

5703 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , फाल्गुन १० गते

महोत्तरीको गौशालामा एक सामुदायिक विद्यालयको भवनको शिलान्यास भएको छ  । गौशाला नगरपालिका वडा न.२ निगौल स्थित निगौल मा.वि. विद्यालयको लागि एक नयाँ भवनको शिलान्यास बुधबार नगरप्रमुख डा. दिपेन्द्र महतोले शिलान्यास गरेका हुन् ।

मा.वि. निगौलमा  विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठाको अभाव भएपछी उक्त विद्यालयलाई व्यवस्थापन गर्नको लागि २ करोड  ४८ लाख बजेट नगरबाट विनियोजन गरिएको छ । सो बजेटबाट निगौल मा.वि. मा नौ कोठे तीन तल्ले भवन र भरतपुरमा तिन कोठे ट्रस भवन तयार गर्न लागिएको जनाइएको छ  ।

भवन निर्माणका लागि भगत ग्रुप र बिजय सृजना कन्स्ट्रक्सनलाई टेन्डर दिएको छ । निर्माण अवधि एक वर्ष रहेको छ ।

साथै त्यही ठाउँमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४६ लाखमा ४ कोठे भवनको समेत शिलान्यास गरिएको छ ।निगौलका स्थानीय नरेश सिंहले सो विद्यालयको लागि पहिला नै ६ कठ्ठा जग्गा अनुदान गरेका थिए ।

त्यस्तै नगर प्रमुख महतोले शिक्षा र स्वास्थ्य मानिसको लागि अपरिहार्य रहेकोले यी दुवै पक्षलाई यस नगरमा सुदृढिकरण गर्नको लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले