गौशाला नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि लिएर स्वास्थ्यकर्मी घरघरमा
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन १२ गते
हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत गौशाला नगरपालिकाको विभिन्न वडाहरुमा जनसमुदायलाई औषधि खुवाउन सुरु भएको छ । हात्तीपाईले रोग विरुद्धको औषधि सेवन अभियानको आज दोश्रो दिन शुक्रबार गौशाला नगरपालिकाको १२ वटै वडामा जनसमुदायलाइ औषधि वितरण सुरु भएको हो ।
घातक साथै डरलाग्दो हात्तीपाईले रोग जनसमुदायमा देखा परेपछी नेपाल सरकारले देशभरी औषधि सेवन अभियान फागुन ११ गते देखि संचालन ल्याएको छ । यो अभियानमा 'कोहि पनि नछुटौ र कोहि पनि नदोहोरियोस्' भने उदेश्यले स्वास्थ्यकर्मिहरु घरघर मा पुगेर औषधि खुवाइरहेका छ्न ।

गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो " स्वास्थ्यकर्मीहरुले घर घरमा गएर खुवाउनुपर्छ । स्वास्थ्य जस्तो संवेदनशील कुरामा लापरवाही हुनुहुदैन जनसमुदायको स्वास्थ्य मेरो लागि सधै पहिलो प्राथमिकतामा रहेको छ ।"
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments