सरकारको विभेदपूर्ण आर्थिक नीति विरुद्ध हानेपाद्वारा रिले अनसन

4 वर्ष पहिले प्रकाशित

(2079-11-14 B.S.)

2530 पटक देखिएको

ममता शर्मा

महोत्तरी , फाल्गुन १४ गते

हाम्रो नेपाल पार्टीले सरकारको विभेदपूर्ण आर्थिक नीति विरुद्ध रिले अनसन कार्यक्रम संचालन गरेको छ । उद्योग व्यवसायी तथा पिडित वर्गप्रतिको सरकारको विभेदपूर्ण आर्थिक नीति विरुद्ध शनिवार (फाल्गुन १३ ) गतेबाट  पार्टीको लौरो अभियान अन्तर्गत तेश्रो चरणको ७ दिने रिले अनसन सुरु गरेको हो 

अनसनको माध्यमबाट पार्टीले बैकिंग ब्याजदर १ अंकमा ल्याऊ , कम्तिमा दुइ वर्षलाई स्वच्छिक किस्ता छनौट गर्न देउ ,कालो धन विरुद्ध नोटबन्दि गर , व्यवसायिक सुरक्षाका लागि संक्रमणकालिन योजना ल्याऊ , स्व. प्रेम प्रसाद आचार्य लगायत व्यवसायीहरुले उठाएको मागको सम्बोधन गर , अनुदान रकम पारदर्शी बनाउ लगायतका माग गरेको छ 

अनसनको दोश्रो दिन आज पार्टीका मधेश प्रदेश संयोजक डा. विरवंश बैठा समेत सहभागी भएका थिए । उनले पार्टीले माग गरेको कुराहरु सकारात्मक रहेकोले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षणका निम्ति अपिल गरेका छन् । बैठा यसअघि भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको उम्मेदवार समेत हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले