श्री पन्चधुरा माइ  सप्लायर्स  गौशाला नगरपालिकाको कालो सुचिमा

4 वर्ष पहिले प्रकाशित

(2079-11-15 B.S.)

5884 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 
महोत्तरी , फाल्गुन १५ गते 

महोत्तरीको गौशाला नगरपालिकाले श्री पन्चधुरा माइ  सप्लायर्सलाई कालो सुचिमा राख्ने भएको छ  । जिल्लाको बर्दिबास  नगरपालिका वडा न.  ९ मा  रहेको श्री पन्चधुरा माइ सप्लायर्सले  नगरपालिकालाई आर्थिक क्षति पुर्याएको भन्दै गौशाला नगरपालिकाले कालो सुचिमा राख्ने निर्णय गरेको हो  ।

२०७७ /० ७८ मा मरहा खोला तथा  बाके खोलाको ठेक्का बन्दोवस्तको प्रक्रिया अनुसार छनोट भई ठेक्का न.GUN/NCB/GOODS/ १-२०७८ /०८९ र GUN/NCB/GOODS/ ३ -२०७८ /०८९ मा सम्झौताका लागि पत्राचार समेत गरेको थियो  । तर सप्लायर्सले सम्झौता नै नगरि उल्टै उच्च अदालत जनकपुरमा नगरपालिका माथि मुद्दा हालेपछी नगरपालिकालाई ठुलो आर्थिक क्षति भएको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए  ।

त्यसै कारणले सो  सप्लायर्स   गौशाला नगरपालिका अन्तर्गत तिन वर्ष कुनै पनि कार्य गर्न नहुने अनुसारको कालो सुचिमा राखिएको जनाइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

20 दिन पहिले