महोत्तरीमा चर्को स्वरमा डिजे बजाउन रोक

4 वर्ष पहिले प्रकाशित

(2079-11-19 B.S.)

2431 पटक देखिएको

ममता शर्मा 
महोत्तरी , फाल्गुन १९ गते 

महोत्तरीमा क्षेत्रमा रातिको समयमा डिजे/लाउडिस्पिकर बजाउन रोक लगाइएको छ।

विवाह, वर्तबन्ध, धार्मीक कार्य लगायतको कार्यक्रममा डिजे बनाउन रोक लगाइएको हो। ध्वनी प्रदुषणको प्रभावलाई न्यूनीकरण गर्न राति १० बजेपछि डिजे, माईक तथा ध्वनी उत्पन्न गर्ने सामग्री सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले  रोक लगाएको हो।

रातिबाहेकको समयमा पनि ठूलो स्वर र अश्लील गीत बजाउने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। ‘अन्य समयमा संचालन गर्दा अश्लिल गीत नबजाउन तथा ठुलो स्वरमा नबजाउनका साथै ध्वनी प्रदुषण हुने गतिविधिहरु नगर्न नगराउन आग्रह गरिएको छ’ बिहीबार प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

सूचनाको कसैबाट उल्लंघन भएमा प्रचलित कानून बमोजिम तत्कालै कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ। यो निमयमको सबै स्थानीय तहबाट समेत परिपालना गर्ने व्यवस्था मिलाउन भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले