गौशलामा नेपाली काङ्ग्रेसको होली मिलन समारोह सम्पन्न 

4 वर्ष पहिले प्रकाशित

(2079-11-20 B.S.)

2877 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

महोत्तरी , फाल्गुन २० गते 

महोत्तरीको गौशालामा नेपाली काङ्ग्रेस  महोत्तरी क्षेत्र न. १ को प्रदेश ख को कार्यसमितिद्वारा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिबार गौशाला नगरपालिका जिरोमाइल स्थित कबर्ड हलमा आयोजना गरिएको नजिकिदै गरेको होली पर्वको शुभकामना आदान प्रदान गरिएको छ 

समारोहमा पार्टीको जिल्ला अध्यक्ष नागेस्वर यादव, गौशाला नगरपालिकाको नगर प्रत्यसी वसन्त गुरुङ्ग , राधेश्याम भगत लगायत गौशाला नगरपालिकाको १२ ओटै वडाको वडा सभापतिहरुको उपस्तिथ रहेको थियो 

कार्यक्रममा उपस्थित सबै वक्ताहरुले हिन्दुहरुको महान पर्व होलीको शुभकामना दिदै अबको राजनिती सबैजनाले आफ्नो तितामिठा कुराहरु बिर्सेर नयाँ राजनीति सुरुवात गरि  नेपाली काङ्ग्रेसको अस्तित्व बचाउन आग्रह गरेका छन् 

केही वक्ताहरुले 'होली सबै रङ्गको मिलन हो, आउदो २४ गतेको होली खेली हामी आफ्नो जीवनको सबै गुनाशो र भेदभाव भुलेर होलीको रङ्गले पखालेर मनलाई सफा र राम्रो बिचारको साथ नेपाली काङ्ग्रेस मुल भुतरुपमा काम गर्नु पर्छ' भन्ने धारणा राखेका छन् 

साथै यसपालीको होली शान्तिपूर्ण रुपमा खेली पार्टीमा एक अर्का प्रतिआपसी सद्भाव कायम गर्न समेत अपिल गरिएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले