गौशालामा जनमत पार्टीको होली मिलन कार्यक्रम
मनिषा शर्मा
महोत्तरी , फाल्गुन २२ गते
तराईमा मधेश हर्षोल्लासका साथ मनाइने होली पर्वको अवसरमा सोमबार जनमत पार्टी गौशाला नगर कमिटिले होली मिलन कार्यक्रम गरेको छ।
गौशाला -५ जिरोमाइलको कबर्ड हल स्थित आयोजना गरिएको होली मिलन कार्यक्रममा नगर संयोजक जोगिन्द्र साह , केन्द्रिय महासचिव तथा मधेश प्रदेश सांसद चन्दन सिंह , पार्टीको केन्द्रिय सदस्य विरेन्द्र महतो उर्फ जीवन त्यागी ,लगायत पार्टीको विभिन्न वडाका सभापति ,नेता तथा कार्यकर्ता तथा जनसमुदायको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताले एक अर्का लाइ रंग लगाएर शुभकामना आदान प्रदान गरेका छन् । साथै विभिन्न वक्ताहरुले होलीको आगमन संगै पार्टीमा भएको रिसराग , पिर चिन्ता बिर्सेर अब देखि अपनत्वको भावना सिर्जना गरि मेलमिलाप कायम गरिने जनाए ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments