गौशालाको एक मोबाइल पसलमा आगलागी , लाखौको क्षति
ममता शर्मा
महोत्तरी , फाल्गुन २८ गते
महोत्तरीको गौशालामा एक मोबाइल पसलमा आगलागी हुदा लाखौको क्षति भएको छ । गौशाला नगरपालिका वडा न.५ बजार स्थित रेडियो जुनताराको कार्यालयभन्दा अगाडी पट्टि रहेको आरोही मोबाइल सेन्टरमा आगलागी हुदा करिब २२ लाख बराबरको क्षति भएको हो ।

शनिबार राती करिब साढे ९ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको पसल संचालकले जानकारी दिए । त्यस्तै पसलको संचालक देवेन्द्र साहकि श्रीमती अम्बिका साहको अनुसार आगलागीबाट ५ लाखको स्मार्टफोन , २ लाखको मोबाइल कभर , साढे दुइ लाखको मोबाइलको ब्याट्री , ३ लाखको मोबाइलको ग्लास , ५ लाखको मोबाइल मर्मत उपकरण , ३ लाखको स्टिकर मेशिन ,२ लाखको साउण्ड सिस्टम र किस्ता तिर्न राखियको नगद ६० हजार जलेर नष्ट भएको छ ।
आगलागी रातीको समयमा भएको र कसैले पत्तो नपाएको पसल संचालकको श्रीमती अम्बिकाको भनाइ छ आगलागीबाट कुनै पनि किसिमको मानवीय क्षति नभएको उनले बताइन ।
यस सम्बन्धि इलाका प्रहरी कार्यालय गौशालाले थप अनुसन्धान गरिरहेको छ । पसल संचालक देवेन्द्र साह केहि दिन अगाडी विदेशीए पछी पसलमा उनकी श्रीमती बस्दै आएकी थिइन् । उनको २ छोरी र १ छोरा छन् । छोराछोरीको पढाइ र जीविकोपार्जनको आधार नै उक्त पसल रहेको अम्बिकाको भनाइ छ ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments