गौशालाको त्रिभुवन मा. वि . मा १२  कक्षाको लागी भवन शिलान्याश

4 वर्ष पहिले प्रकाशित

(2079-11-29 B.S.)

5410 पटक देखिएको

ममता शर्मा

महोत्तरी , फाल्गुन २९ गते

महोत्तरीको गौशालामा त्रिभुवन मा. वि . मा १२  कक्षाको लागी भवन शिलान्याश कार्यक्रम सम्पन्न भएको छ सोमबार गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले भवनको शिलान्यास गरेका हुन्

२ करोड ६६ लाख २ हजार ८ सय ९३ रुपैयाको लागतमा भवनको निर्माण सम्पन्न हुने जनाइएको छ भवन निर्माणको जिम्मा काठमान्डौको भगत ग्रुप अफ कन्स्ट्रक्सनलाई दिइएको छ भवन निर्माणको समय  १ वर्ष रहेको छ

कार्यक्रममा नगर प्रमुख डा. दिपेन्द्र महतो , वडा न. ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता , पुर्व नगर प्रमुख शिवनाथ महतो , जनमत पार्टीका केन्द्रिय सदस्य विरेन्द्र महतो उर्फ जीवन त्यागि ,विभिन्न पार्टीका राजनैतिक दलका प्रत्तिनिधी , कर्मचारी , स्थानीय बुद्धिजीवी , पत्रकारलगायतको रोहवरमा भवनको सिल्यानास गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले