गौशालामा कृषि उपज सेन्टर निर्माण हुने

4 वर्ष पहिले प्रकाशित

(2079-12-01 B.S.)

6510 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , चैत्र १ गते

महोत्तरीको गौशालामा कृषि उपज सेन्टर निर्माण हुने भएको छ ।  राष्ट्रिय योजना आयोगद्वारा विनियोजित ७ करोड ८१ लाख ३४ हजार ३ सय ७६ रकमको लागतमा सेन्टर निर्माण हुने जनाइएको छ ।  कृषि उपज सेन्टर निर्माणका निम्ति सान्दोर्जे निर्माण सेवा काठमान्डौलाई यो ठेक्का दिइएको नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए ।   निर्माण अवधि १८ महिना रहेको उनले बताए ।

गौशालामा तरकारी व्यापारीहरुलाई तरकारी राख्न समस्या भएकोले यस सेन्टरको निर्माण पछी सहजता हुने नगर प्रमुखको भनाइ छ ।  साथै तरकारी व्यापारी र कृषकहरुलाई तरकारी र फलफुल आयात र निर्यात गर्न सहज हुने ,२४ औ घण्टा तरकारीको उपलब्ध हुने उद्देश्यले सेन्टरको निर्माण हुन लागेको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले