गर्भवती महिलाहरुका लागि आफु चढ्ने गाडी दिने बर्दिबासका मेयर क्षेत्रीको निर्णय
महोत्तरी , चैत्र ९ गते
बर्दिवास नगरपालिकाले अस्पतालहरुलाई गर्भवती महिलाहरुका लागि मेयर चढने गाडी उपलब्ध गराएको छ ।
विहिबार बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले बर्दिवास अस्पताल व्यवस्थापन समितिका अध्यक्षय जयनरायण शर्मालाई आफु चढने गाडी हस्तान्तरण गरेका हुन् ।
बर्दिवास नगरपालिकामा वसोवास गर्ने सबै जन्ताहरुका लागि यो सेवा उपल्वध गराएको मेयर क्षेत्रीले बताउनुभयो । वहाँका अनुसार बर्दिवासका वडा एक देखि चौदै वटा वडाहरु पशुपतिनगर,किशाननगर,बिजलपुरा,खैरमारा,माईस्थान लगायत यस नगरपालिका भित्र रहेका सबै वडाहरुमा गर्भवती बोक्न यो गाडिको प्रयोग गर्न मिल्ने बताए । रातिको समयमा अस्पतालमा काम गर्ने डाक्टर नर्सलाई समेतलाइ सुुविधा हुुनेगरी अस्पतालका व्यवस्थाप समितिलाई गाडी उपलब्ध गराएको बताउनुु भयो ।
गएको वर्ष एम्वुुलेन्स अभावका कारण यस पालिकामा धेरै समस्या आईरहेको हुुदाँ म निर्वाचित भए संगै नगरपलिकाको पहिलो निर्णय अनुुसार नगरपालिकाले नगरकार्यपालिकाको निर्णय अनुुसार मेयर चढने सफरी गाडी अस्पताललाई उपलब्ध गराने भनिएको बमोजिम अस्पताललाई उपलब्ध गराएको बताउनुुभयो ।
सिमान्तकृत, लोपोन्मुख लगायतका स्वास्थ्यको पहुँचमा नपुगेका नागरिकलाई अब बर्दिवास नगरपालिकाले स्वास्थ्य सेवा मार्फत सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउने समेत बताउनुुभयो । यसलाई प्रभावकारी बनाउनका लागि आउने दिनहरुमा अव एक वडा एक एम्वुलेन्स सेवा उपलब्ध गराउने मेयर क्षेत्रीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments