बर्दिवासमा कर्मचारीलाई सरुवा गरेको कारण वडा कार्यालयमा बिरोध प्रदर्शन

4 वर्ष पहिले प्रकाशित

(2079-12-12 B.S.)

8981 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , चैत्र १२ गते

बर्दिवास नगरपालिका वडा न. १३ बिजलपुरामा स्वस्थ्य कर्मिलाइ सरुवा गरेकोले जनसमुदायले बिरोध प्रदर्शन गरेका छ्न।

बिगत २  बर्ष देखि बिजलपुरा स्वस्थ्य चौकीमा हे.अ. उदय कुमार यादव जनसमुदायमा सेवा दिदै आइरहेकोमा अचानक चौलिखा सरुवा भएपछी जनसमुदाय आक्रोसित भएका छन । यादव बिरामीको राम्रोसँग रेख देख गरेको र आवश्यकता परेको खण्डमा जुनसुकै समयमा पनि उपलब्ध हुने भएकोले उनको सरुवा खारेजीको माग गर्दै आइतबार १२ बजे तिर सैयो को संख्यामा वडा अध्यक्षको बिरोध गर्दै वडामा प्रदर्शन गरेका हुन् ।

वडा अध्यक्षले आफ्नो मनमानी गरेको र आफ्नो नातेदारलाइ अग्रता दिएको साथै बिद्यालयमा शिक्षाको अबस्था गुणस्तरहिन बनाएकोले २५ जना  बिद्यार्थी बाहिर पढन जान बाध्य भएको जनमत पार्टीका नगर सचव महिन्द्रा महतोले टिप्पणी गरे ।

त्यस्तै माऔबादी पार्टीको वडा संयोजक धनराज लामाले सरुवा खारेज नगरेमा अझै कडा रुपमा  आन्दोलन गर्ने बताए  राम्रो काम गर्नेलाई सरुवा नगरेर प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले