पत्रकार महासंघको ६८ औ वार्षिकोत्सव यसरी मनाए महोत्तरीका पत्रकारहरुले

4 वर्ष पहिले प्रकाशित

(2079-12-16 B.S.)

3151 पटक देखिएको

ममता शर्मा

महोत्तरी , चैत्र १६ 

महोत्तरीका पत्रकारहरुले नेपाल पत्रकार महासंघको ६८ औ वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको अवसरमा महोत्तरीका विभिन्न संचार माध्यम संग जुड़ेका पत्रकारहरुले बर्दिवास अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।

‘प्रेस स्वतन्त्रताको आधार , सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने नारासहित महासंघ महोत्तरी शाखाले प्रदर्शन समेत कार्यक्रममा गरेका हुन् । कार्यक्रममा पत्रकार रविन्द्र उप्रेती , कमलेश मण्डल , निरन्जन कुमार साह , ललन मण्डल , प्रेम यदुवंशी , दिनेश महतो , राजेश सिंह , आशा तोलांगे , राम नारायण महतो लगायत विभिन्न पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले