राजा रानी जिन्दाबाद राष्ट्रबादी संयुक्त मोर्चा मोर्चाको वीरगंजमा प्रदर्शन

3 वर्ष पहिले प्रकाशित

(2079-12-17 B.S.)

2063 पटक देखिएको

पवन प्रसाद साह, वीरगंज

राजा रानी जिन्दाबाद राष्ट्रबादी संयुक्त मोर्चा मोर्चाको वीरगंजमा प्रदर्शन गरेको छ। वीरगंज स्थित घण्टाघर चौकबाट निस्केको र्यालीमा‌ राजा रानी जिन्दाबाद, राजसंस्था कायम गर, हिन्दू राष्ट्र कायम गर ,धर्मनिरपेक्ष खारिज गर भन्दै नाराबाजी गर्दै माइस्थान,अलखियामठ, आदर्शनगर, गिता मन्दिर हुदै घण्टाघर चौकमा आइ कोणसभामा परिणत भएको थियो। कोणसभालाइ सम्बोधन गर्दै राजा रानी जिन्दाबाद राष्ट्रबादी संयुक्त मोर्चा मोर्चाका अध्यक्ष जनकलाल शाहले भने , 'यो देसमा राजाले बनाएको उधोग लोकतन्त्र,गणतन्त्र सताधारीहरुले कुनै पनि उधोग संचालन गर्न सकेन संचालन गरेको भए यो देसको युवाहरु खाडि मुलुकमा रोजगारी गर्न जाने थिएन ,त्यहि भएर यो देसमा राजसंस्था को जरुरी छ कि यो देसका जनताहरू ले सुख शान्ति को महसुस गरोस्।'

त्यसतै कोणसभा सम्बोधन कै क्रममा राज भक्त - राष्ट्रबादि समूहका शम्भु चौरसियाले भने, 'यो लोकतन्त्र होइन यो चाहि लुटतन्त्र हो जुन पार्टीको सता आओस त्यो लुटतन्त्र नै मचाउने हो र अरु देस को इसारामा चल्ने हो‌, त्यही भएर हाम्रो देसमा राजतन्त्रको आवश्यकता रहेको दाबी गरे ।

उक्त कार्यक्रम राजा रानी जिन्दाबाद राष्ट्रबादी संयुक्त मोर्चा मोर्चा का अध्यक्ष जनकलाल शाह को अध्यक्षतामा भएको कार्यक्रममा राज भक्त- राष्ट्रबादी समुह का शम्भु चौरसिया,राज भक्त देस भक्त सेवक समुह का दिपेन्द्र रौनियार,रा.स.मंच का राजेश यादव, राष्ट्रबादी समुह का बिरेन्द्र थापा, नेपाल राष्ट्रबाद संघ का संगिता देवी शाह,नेपाल बिदत परिषद का रामनारायण साह, बिश्व हिन्दू परिषद का पृथ्वी झा,त्यसैगरि उपस्थितिमा उमाशंकर साह, राजेन्द्रपाल साह, संतोष कुमार गुप्ता, विष्णु कुमार दास,पवन प्रसाद साह, उदित सहनी,बिरेन्द्र साह, बजरंगी साह,चुलाइ मिया, असर्फी साह,शिवसंकर साह, राधाकृष्ण चौहान, सम्भु घिमिरे,लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

14 घन्टा पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

6 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

9 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

9 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

9 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

9 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

9 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

10 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

19 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..