सोनमामा आगलागि हुदा लाखौको क्षति

3 वर्ष पहिले प्रकाशित

(2079-12-25 B.S.)

3565 पटक देखिएको

महोत्तरी , चैत्र २५ गते

महोत्तरीको सोनमामा आगलागि हुदा लाखौको क्षति भएको छ । सोनमा गाउँपालिका वडा न. १ सोनमा स्थित मनोहर ठाकुर , इन्दल ठाकुर र इनरजित ठाकुरको घरमा आगलागी हुदा करिब ७ लाख बराबरको क्षति भएको हो । शनिबार दिउसो १२ बजेर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ 

आगलागीबाट मनोहर ठाकुरको घरमा रहेको चामल , गहुँ , २ वडा सिलिन्डर , कपडा लगायतको सामान जलेर नष्ट भएको छ  त्यस्तै इन्दल ठाकुर र इनरजित ठाकुरको घरसहित पराल ,कुनिउ जलेर नष्ट भएको छ 

मनोहर ठाकुरको घरमा भाडामा बस्दै आइरहेकी रामकुमारीको पनि लत्ताकपडा , खाद्यान्न लगायतका सामग्री , १० हजार नगद , आवश्यक कागजातहरु जलेर नष्ट भएको छ  आगलागी जनसमुदाय र सम्सीको वारुण यन्त्रबाट केहि समयमा नियन्त्रणमा आएको थियो  आगलागीको बखतमा तिन ओटै घरमा कोहि पनि थिएनन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले