गौशाला नगरपालिकामा खुल्ने भयो अब जग्गाको कित्ताकाट

3 वर्ष पहिले प्रकाशित

(2079-12-28 B.S.)

4888 पटक देखिएको

निरन्जन कुमार साह 

गौशाला, चैत्र २८ गते 

महोत्तरीको गौशाला नगरपालिकाले जग्गाको कित्ताकाट खुलाउने तयारी गरेको छ ।गौशालामा महिनौ देखि बन्द भएको कित्ताकाट खुल्ने भएको छ ।

कित्ताकाट बन्द भएको कारणले जनसमुदायलाई धेरै शास्ती भएको थियो ।कित्ताकाट खुलाउन नगरपालिकामा भू उपयोग वर्गीकरण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । मंगलवार नगरपालिकाले पत्रकार सम्मेलन गरी भू उपयोग वर्गीकरणको प्रतिवेदन सार्वजनिक गरेको हाे ।गौशाला नगरपालिकाको यो कार्यले गौशाला नगर वासीको समस्या समाधान हुने नगर प्रमुखले विश्वास व्यक्त गरे ।

गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोको अध्यक्षतामा आयोजित जग्गा वर्गीकरण सार्वजनिकरण कार्यक्रम नगर उपप्रमुख रेनु कुमारी महतो, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसी, नापी तथा मालपोत कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले