गौशालामा १५ शैय्याको प्राथमिक अस्पतालको नगर प्रमुख डा. महतोद्वारा शिलान्यास
ममता शर्मा
गौशाला , बैशाख ४ गते
महोत्तरीको गौशालामा १५ शैयाको प्राथमिक अस्पताल निर्माण हुन लागेको छ । जसको तिन तल्ले भवनको आज गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले शिलान्याश गरेका हुन् ।

गौशाला नगरपालिका वडा न.४ जिरोमाइल स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रको परिसर भित्र अस्पताल निर्माण हुन लागेको हो । नगरपालिकाले अस्पताल निर्माणका लागि श्री नमुना कन्स्ट्रक्सन प्रा.लि. कम्पनिलाई १२ करोड ४९ लाख ७९ हजार ३१ रकममा ठेक्का दिइएको नगर प्रमुख महतोले जानकारी दिए ।
संघीय सरकारबाट अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको नगर प्रमुख महतोको भनाई छ । कम्पनिले २ वर्षमा अस्पताल निर्माण गरिसक्नुपर्ने गरि सम्झौता भएको महतोले बताए ।
हाल १५ शैय्याको अस्पताल निर्माण हुन लागेपनि पछी सय शैय्या सम्म पुर्याउने योजना रहेको नगर प्रमुख महतोले जानकारी दिएका छन् । त्यस्तै पछी सोहि अस्पताललाई टिचिङ हस्पिटलमा परिणत गरि एच.ए., फार्मेसी, नर्सिंग जस्ता विषय अध्यापन गराइने योजना उनको रहेको छ ।

उक्त अस्पताल निर्माण नहुन्जेलसम्म तत्काल स्वास्थ्य कार्यालयभन्दा पश्चिम पट्टि रहेको (रोड वारी ) गौशाला -३ नवराजपुर निवासी फेकन महतोको निर्माणाधीन बिल्डिङमा उपचार सेवा प्रवाह गरिने उनले बताए करिब २ -३ महिना पछी सेवा सुचारु गरिने उनको भनाइ छ ।
शिलान्यास कार्यक्रममा नगरप्रमुख डा. महतो सहित वडा न.५ को वडा अध्यक्ष ओमप्रकाश गुप्ता ,वडा न.४ का वडा अध्यक्ष रामनारायण (रामु ) महासेठ , वडा न.१२ का वडा अध्यक्ष कुशेश्वर सिंह लगायत विभिन्न कर्मचारीहरुको सहभागिता रहेको थियो ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments