गौशालामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

3 वर्ष पहिले प्रकाशित

(2080-01-24 B.S.)

5084 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , वैशाख २४ गते

महोत्तरीको गौशालामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । आइतबार गौशाला नगरपालिकाको आयोजनामा नगर कार्यपालिकाको कार्यालय स्थित आयोजना गरिएको कार्यक्रममा नगर भरिका अपांगता भएका  व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको हो ।

नगरपालिकामा रहेका क, ख, ग र घ वर्गका अपाङ्गहरुलाई ३२ जोडी सहायक सामग्री गौशाला नगरपालिकाको उपप्रमुख रेणु महतोले सामग्री वितरण गर्नुभएको हो ।

सामग्रीहरुमा ट्राइसाइकल , एम.सि. आर स्यान्डल , ह्विल चेयर , लुम्बर बेल्ट , स्पेशल कुर्सि , कृतिम खुट्टा , वाकर , वैशाखी लगायतका सामग्री वितरण गरिएको छ ।

सहायक सामग्री वितरण गरेकोमा अपांगता भएका व्यक्तिहरुले खुसि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले