गुरुको चित्तामा चेलाले गरे आत्मदाह
बैशाख २९ गते
मधेश प्रदेशस्थित एक गुरु–शिष्यको प्रेम र लगाव ज्यान दिनेसम्म हुन सक्छ भन्ने पत्यार नलाग्ला तर, घटना सत्य हो ।
सिरहा जिल्लास्थित गुरुलाई जलाउँदै गर्दा चेलाले चित्तामा हामफालेर ज्यान दिएका छन् । सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. ३ डरगम्मा स्थित एक बाबालाई अन्तिम सँस्कार गरिरहँदा उनको चेलाले चित्तामा हामफालेर प्राण त्यागेका छन् ।

गत मँगलबार विष्णुजी बाबा भनेर चिनिएका महाराजीको निधनपछि उनलाई अन्तिम सँस्कार गर्न लगिएको थियो । १ सय २२ बर्षमा निधन भएका बिष्णुजी महाराजको अन्तिम सँस्कार गरिरहँदा उनको चेला भनिएको सोही स्थानका एक युवकले चित्तामा हामफालेर ज्यान दिएका छन् ।
बरियारपट्टिको डरगम्मास्थित रहेको एक कुटिमा बस्दै आएका शुद्ध सनातनी बाबा मानिएका विष्णुजी महाराजको चहेता चेला थिए । उनको नाम थाहा नभएपनि उनी भारतको रहेको स्थानीयहरुले जनाएका छन् । बाबासँगै कुटिमा बस्दै आएका उनका चेला उनको निधनपछि टुटिसकेका थिए । अन्तिम सँस्कार गर्दैगर्दा उनी चित्तामा हामफालेर देह त्याग गरेको स्थानीयहरुले जनाएका छन् ।
स्थानीयहरुका अनुसार, बाबा विष्णुजी महाराज एक त्यागी र शुद्ध सन्यासी बाबा थिए । साधुसन्तको शुद्ध परिभाषा बोकेका बाबा विष्णुजी महाराज एक चमत्कारीक गुण भएका मानव थिए । त्यसैले १ सय २२ बर्षसम्म जिउँदै रहेका थिए ।
गुरुप्रति एक चेलाको लगाव महाभारतमा एकलव्यले आफ्नो गुरुको लागि औँला काटेको कथा छ भने कलियुगमा एक चेलाले आफ्नो गुरुको लागि प्राण दिएको ईतिहास कायम भएको छ ।
चित्तामा हामफाले लगत्तै उनको ज्यान गएको मलामी प्रत्यदर्शीहरुले जनाएका छन् । उनलाई चित्ताबाट झिक्न खोज्दा मृत्यू भईसकेको थियो । मलामीहरुले उनलाई पनि सोही चित्तामा अन्तिम सँस्कार गरिदिएको हो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments