गौशालामा एकैदिन ६ जना बालबालिका बेपत्ता
ममता शर्मा
गौशाला , जेठ ३ गते
महोत्तरीको गौशालामा एकैदिन ६ जना बालबालिका बेपत्ता भएका छन् । सोमबार अपरान्ह २ बजेदेखि जिल्लाको गौशाला नगरपालिका वडा न.४ रजखोर स्थित मल्हनिया पोखरी टोलबाट दलित समुदायका ६ जना बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरुमा सोगारथ सदाकी १५ वर्षीय छोरी पुजा सदा , अशोक सदाकी १३ वर्षीय छोरी बिमला सदा , सुकेसर सदाकी १८ वर्षीय छोरी संगीता सदा , रामपुकार सदाका १८ वर्षीय छोरा करण सदा , सोगारथ सदाका १३ वर्षीय छोरा राजेश सदा र परमेश्वर सदाकी १६ वर्षीय छोरी रिता सदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख दिलिप गिरिले जानकारी दिए ।
बेपत्ता भएका बालबालिकाहरुको तिब्र रुपमा खोजतलाश भईरहेको उनले बताए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments