गुणस्तर शिक्षाका निम्ति गौशालामा ९९ शिक्षकको सरुवा
ममता शर्मा
महोत्तरी , जेठ ४ गते
महोत्तरीमा गौशाला ९९ शिक्षकको सरुवा भएको छ बुधबार गौशाला नगरपालिकाका सामुदायिक विद्यालयका ९९ शिक्षकलाइ नगरभित्र सरुवा गरिएको नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए ।
गौशाला नगरपालिकाको शैक्षिक अवस्था सुधारको साथै सुदृढीकरणका निम्ति पहिलो चरणमा शिक्षकहरु सरुवा गरिएको जानकारी दिदै नगर प्रमुख महतोले अब शिक्षक सरुवालाइ निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पालिकामा दक्षजनशक्ति निर्माणका निम्ति तथा पठनपाठन व्यवस्थित गर्नका निम्ति शिक्षकको सरुवा हुनु आवश्यक रहेको महतोको भनाइ छ । उनि भन्छन ,"शिक्षक उड्यो भने विद्यार्थी दौडन्छ ,शिक्षक दौड्यो भने विद्यार्थी हिड्छ, शिक्षक हिड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ, शिक्षक सुत्यो भने विद्यार्थी मर्छ । त्यसैले शिक्षकको सक्रियपन सिर्जना गर्न शिक्षक सरुवा गरिएको हो ।"
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments