गौशाला नगरपालिकामा मन्दिरको प्रतिक्षालयमा मृत अवस्थामा एकजना फेला

3 वर्ष पहिले प्रकाशित

(2080-02-17 B.S.)

5563 पटक देखिएको

गौशाला , जेठ १७ गते ।
महोत्तरीको गौशाला नगरपालिकामा  मन्दिरको प्रतिक्षालयमा एक वृद्ध मृत अवस्थामा फेला परेको छन् ।
बुधबार बिहान करिब साढे ९ बजेको समयमा जिल्लाको गौशाला नगरपालिका १ रामनगर स्थितमा रहेको पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा भारतको उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ नाम रहेको व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गाउँ घरमा सर्प खेलाई हिड्ने व्यक्ति मृत अवस्थामा रहेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट खटेको प्रहरी टोलीले मुचुल्का गरी शवलाई पोष्टमाटमको लागी प्रादेशिक अस्पताल जलेश्‍वर महोत्तरीमा पठाईएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले