नव जीवन साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न
निरन्जन कुमार साह
जेष्ठ २२ गते
नव जीवन साना किसान सहकारी संस्था लि. को संस्थाको व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार गौशाला नगरपालिका वडा न. ६ स्थित फुलकाहामा साना किसान विकास लघुवित वित्तीय संस्थाबाट हस्तान्तरण भएको छ ।

संस्थाको कारोवार निरन्तर वृद्धि भइरहेको यो अवधिमा सदस्य संख्या र कारोवारको आकारमा अपेक्षित वृद्धि नभएपछी संस्थाले सदस्यहरुलाई प्रदान गरेको गुणस्तरीय सेवा र निरन्तर असल कारोवार गर्ने शेयर सदस्यहरुको जीवनस्तरमा वृद्धि भएको जानकारी गराएका छन ।
साना किसान कृषि सहकारी सानो सानो किसानहरु र महिलाहरुमा सिप तथा स्वरोजगारको सिर्जना गर्ने उद्देश्यका साथ स्थापना गरिएको कार्यक्रममा सहभागी वक्ताहरुले बताए ।
कार्यक्रमको अध्यक्षता साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष राम रतन यादव ,प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्र संघ एवं साना किसान लघुवित संस्थाका केन्द्रीय अध्यक्ष खेम बहादुर पाठक , राष्ट्रिय सहकारी महासंघ तथा राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी प्रमुख झालेंद्र भटराई ,नेपाल सरकारको उपसचिव डा. सुरेन्द्र यादव ,साना किसान सहकारी इलाका प्रवन्धक युवराज गैरे लगायत संस्थाका सदस्यहरु, समाजसेवीहरुको उपस्थिति रहेको थिए ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments