गौशालाका नगर प्रमुखलाइ सर्वदलीयको ध्यानाकर्षण पत्र
जेष्ठ २३ गते
महोत्तरीको गौशालाका नगर प्रमुखलाइ सर्वदलीय ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोलाइ सर्वदलले कुनै पनि वडा संग रिसिवी नगर्न नगराउनका निम्ति ध्यानाकर्षण पत्र बुझाईएको नेपाली कांग्रेसका दशरथ महतोले बताए ।
वडा कार्यालयका वडा अध्यक्ष र वडा योजनाहरु मध्य स्ट्रिट लाइट खरिद तथा जडान योजना आ.व. २०७९/०८० मा संचालन गर्न र आउने आ.व. मा समेत वडा संग कुनै रिसिवी नगर्न नगराउन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । साथै प्रेस विज्ञप्तिमा लेखिएको व्यवहार दोहोरिएमा चरम वद्ध प्रतिवाद र आन्दोलनमा जान बाध्य हुने समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एमाले, लोसपा , जनमत पार्टी , राप्रपा र जसपा पार्टीले संयुक्त रुपमा ध्यानाकर्षण पत्र जारी गरेका हुन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments