फेरी गौशालामा जल र ढल निकासको डिपीआर  हुन थाल्यो  

3 वर्ष पहिले प्रकाशित

(2080-02-32 B.S.)

5181 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह , महोत्तरी 

गौशाला नगरपालिका ५ स्थित मुख्य व्यापारी केन्द्रको रुपमा रहेको गौशाला बजारमा ढल र जल निकासको लागि फेरी डिपीआर हुने भए छ ।

जेष्ठ ३१ गते बुधबारका दिन गौशाला बजार स्थित खानेपानी तथा सरसफाई आयोजना पानीपोखरी काठमान्डौ र गौशाला नगरपालिकाको सहलगानिमा जल निकास आयोजना र ढल प्रशोधन केन्द्रको डिपीआर सुरुवात हुन थालिनिएको छ । यो काम करिव ३ महिना मा सम्पन्न हुने डिपीआर गर्न आएका टिमको इन्जिनियर अनुसार इमान महर्जनले बताए । डिपिआर सकेपछी करोडौको लगानी लाग्ने अनुमान रहेको र निर्माण अवधि करिव २ वर्ष हुने समेत उनले बताए ।

यो योजना सम्पन्न भए लगतै गौशाला बजारको ठुलो समस्या समाधान हुने गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोको भनाइ छ । उनले भने, “आशा गरेको छु, गौशाला बजारका व्यापारीहरुको साथ र सहयोग पाउनेछु भन्ने विस्वास छ ।”

महोत्तरीको धेरै पुरानो बजार गौशाला बजार हो । पुर्वकाल देखि नै यो बजार विकसित हुदै आएको छ । कोसो दुरदेखि यो बजारमा व्यापारीहरु आउने गर्दछन् तर सरसफाईमा केहि परिवर्न नदेखेको व्यापारीहरुको  गुनासो समेत रहेको छ गौशाला बजार भित्र ढल र जल निकासको लागि पटक पटक  डिपीआर  भएपनि योजन नआएको उनीहरुको भनाई छ गौशाला बजारका एक व्यापारी भन्छन्, "यसपाली पनि डिपीआर मात्र हुनेको कि योजना पनि आउने हो विस्वास लाग्दैन । यो नेताहरुको भोट बैंक मात्र बनेको बजार हो ठुलो ठुलो सपना देखाउने अनि पदमा गएपछि वेवास्ता गर्ने प्रचलन नै रहेको देखिन्छ ।"

वर्षायाममा गौशाला बजारको केहि भाग जलमग्न हुने पानीको निकास नभएपछी यस्तो दु:ख वर्षौ देखि यहाँका जनसमुदाय भोग्दै आएका छन्  । बजारभित्र ढल निकाश नभएको कारण सेप्टी टंकीको फोहर, नालाको फोहर व्यवस्थित गर्न समस्या रहेको व्यापारीहरुको गुनासो रहेको छ ।

तिन तहको सरकार आएपनी विकाशको मुहान पुरानै रहेको देखिन्छ चुनावको बेला ‘म नै राजा , म नै   मन्त्रि’ छु जस्तो जनतालाई भ्रमित गरेपछी आफ्नो स्वार्थवादको राजनैतिक गर्ने मनसायका नेताहरुले गौशाला बजारको यस्तो अवस्था पुर्याएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले