बृद्धा पेन्सनको रकम छोरालाई नदिएपछि आफ्नै आमाबुबालाई निर्घात कुटपिट

3 वर्ष पहिले प्रकाशित

(2080-03-01 B.S.)

16411 पटक देखिएको

धनुषा 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर वडा नं.—७,दुर्गाचौकमा बस्दै आएको एक परिवारले नेपाल सरकारले प्रदान गर्ने बृद्धा पेन्सनको रकम नपाए पछि आफ्नै आमाबुबालाई निर्घात कुटपिट गरेका छन् ।
बिहिबार करिब १२ बजे बुबा रामअशिष साह लहेरी र आमा सरस्वती देवी बिहानको खाना खाईरहेको बखतमा बुद्धा पेन्सनको रकम बाकसबाट निकालेर नयाँ ताल्चा कसले लगाएको र किन लगाएको भनी घरपरिवारमा कुरा राख्दा त्यसै बखत साह दम्पतिलाई उनकै छोरा रामखेलाबन साह लहेरी र बुहारी जनक देवीले एक—एक चडकन गालामा हिर्काएका थिए ।

त्यसपछि कुरा बढ्दै गएपछि रामखेलाबन साहका जेठो छोरा शत्रुधन साह र बुहारी दुलारी देवी,माइलो छोरा रामजी साहको पत्नी गुडीया देवी र साइलो छोरा लक्ष्मण साहले संयुक्त रुपमा मिलेर निर्घात कुटपिट गर्नुका साथै साह दम्पतीको नातिले फलामको कुर्सि नै टाउकोमा हिर्काए पछि रामअशिष साह लहेरीको टाउको फुटेर लगाएको गन्जी,गमछा तथा धोति रगतै रगतले भिजी लडेर अचेत भएका थिए । त्यसपछि छोरा रामखेलाबनले बुढाबुढीलाई कोठामै बन्द गरी मार्ने प्रयास समेत गरेको साह दम्पतिले  बताएका थिए ।

तर समयमै स्थानिय छिमेकीहरु घट्ना स्थलमा पुगेपछि बुढाबुढीलाई उद्धार गरी जनकपुरधाम रामानन्द चौक बागबानी स्थित रहेको जनकपुर गोल्डेन हाँस्पिटलमा भर्ना गराएका थिए । पिडीत साह दम्पतिले यस भन्दा अगाडी पनि विभिन्न घरायसी कुराहरुमा राम्रो कुरा गरे पनि छोरा रामखेलाबन लगायत नातिहरु तथा बुहारीहरुले आफूहरुलाई पटक पटक गाली गलौच तथा कुटपिट समेत गरेका यस सम्बन्धमा कयौ पटक महेन्द्रनगर प्रहरी चौकीलाई जानकारी गराई मिलापत्र गराएको बताएका छन् ।

उनीहरुले यस बुढेसकालमा यसरी दुबै साधुसन्त बुढाबुढीलाई कुटपिट गरेको दुखेसो राख्दै यस्तो छोरा नभए कै राम्रो बताएका थिए । साह दम्पतिले आफू बुढाबुढीहरु माथि बृद्धा पेन्सनको लोभमा घटाएको घट्नाको निन्दा गर्दै दोषिहरुलाई कडा भन्दा कडा कारबाही गर्न सम्बन्धीत सरोकारबालाहरुसँग माँग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

3 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

5 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

24 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

5 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

24 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

2 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

2 महीना पहिले