जनता बहुमुखी क्याम्पसको अध्यक्षमा भरत हमाल

3 वर्ष पहिले प्रकाशित

(2080-03-03 B.S.)

3733 पटक देखिएको

महोत्तरी

बर्दिवास जनता बहुमुखी क्याम्पसको शनिवार भएको निर्वाचनमा भरत हमाल निर्वाचित भएका छन् । क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष सहित कार्यसमितिका लागि भएको निर्वाचनमा ५३ मतान्तरले हमाल निर्वाचित भएका हुन् । हमालले १ सय २२ मत प्राप्त गरि विजयी भएका निर्वाचन समितिका संयोजक दिलीप तिवारीले जानकारी दिए ।

हमालसंग प्रतिष्पर्धामा रहेका निकटतम प्रतिद्धन्दि गुन्ज बहादुर खड्काले ६९ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । त्यस्तै उपाध्यक्षमा १ सय १ मत प्राप्त गरि यूवराज अधिकारी (प्रदिप) विजयी भएका छन् भने उनका प्रतिद्धन्दी श्याम खड्काले ८७ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा १ सय १२ मत प्राप्त गर्ने बिनिता राई,१ सय ११ मत प्राप्त गरि सन्त परियार,१ सय ११ मत प्राप्त गरि धन नारायण श्रेष्ठ,९५ मतका साथ राम नरेश महतो,१सय १ मत सहित दान बहादुर थापा विष्णु,१ सय ५ मत प्राप्तगर्ने शम्भु प्रसाद भट्टराई,९० मत सहित हेम सागर वाग्ले,१ सय १७ मत प्राप्त गर्ने शेखर प्रसाद पौडेल र ९७ मत प्राप्त गरि खड्ग बहादुर सिंह विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

हाल सय १० जना प्राज्ञ सदस्य रहेको क्याम्पस व्यवस्थापन समितिको निर्वाचनमा १ सय ९२ मत खसेको थियो । ११ जनाको कार्यसमितिका लागि भएको  निर्वाचनमा दुईवटा प्यानलबाट २२ जनाले उम्मेदवारी दिएका थिए । हाल निर्वाचित अध्यक्ष हमाल बर्दिवास वडा नं १४ का निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो भने निकटतम प्रतिद्धन्दि खड्का क्याम्पस व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले