रामगोपालपुरमा नापी र मालपोत कार्यालय स्थापना हुनुपर्ने माग गर्दै प्रदर्शन

3 वर्ष पहिले प्रकाशित

(2080-03-24 B.S.)

3063 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी असार २४ गते

महोत्तरीको रामगोपालपुरमा नापी र मालपोत कार्यालयको स्थापना हुनुपर्ने माग गर्दै प्रदर्शन भएको छ  रामगोपालपुर नगरपालिकाका नगर प्रमुख रामदुलार साहको नेतृत्वमा भएको प्रदर्शनमा वडा अध्यक्षहरु , राजनीतिकर्मी तथा स्थानीय जनसमुदायको सहभगिता थियो 

आइतबार नगरपालिका स्थित चोकमा प्रदर्शन गर्दै ९ बजेदेखि १२ बजेसम्म सडक अवरुद्ध गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले मिति २०७८/१२/२१ गतेको मन्त्रि परिषदको निर्णय खारेज गर्नु पालिकामा मालपोत र नापी शाखाको कार्यालय कायम गर्नुपर्ने लगायतको माग गरिएको छ 

माग पुरा नभएसम्म प्रयास र प्रदर्शन जारि रहने नगर प्रमुखले बताएका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले