एकिकृत बचत तथा ऋण सहकारीले मनायो तेश्रो वार्षिर्काेत्सव

3 वर्ष पहिले प्रकाशित

(2080-03-24 B.S.)

1475 पटक देखिएको

सुनिता बराल , महोत्तरी 
एकिकृत बचत तथा ऋण सहकारी संस्था बर्दिवासले आफ्नो तेश्रो वार्षिकोत्सव रक्तदान र विद्यालयलाई सामाग्रि वितरण गरि मनाएको छ । बर्दिवास चोकमा रक्तदान र बर्दिवास ३ स्थित भप्सिको एक सामुदायिक विद्यालयलाई सामाग्री हस्तान्तरण गर्दै संस्थाले वार्षिकोत्सव मनाएको संस्थाका अध्यक्ष उत्तम कुमार श्रेष्ठले जानकारी दिए ।

बर्दिवास ३ स्थित राष्ट्रिय आधारभुत विद्यालयलाई गर्मि यामको समय भएकाले ४ थान सिलिङ पंखा,२ थान वाल पंखा प्रदान गरिएको संस्थाका व्यवस्थापक पूर्ण प्रसाद सुवेदिले जानकारी दिए । वार्षिकोत्सवकै उपलक्ष्यमा बर्दिवासको होटल नमोवुद्ध अगाडि गरिएको रक्तदानमा ४० जनाले रगतदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटि बर्दिवास शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्का,उद्योगी,व्यवसायी,सहकारीका सेयर सदस्य,कर्मचारी,पत्रकार लगायतको उपस्थिती थियो । “रगतदान, जीवनदान” भन्दै बर्दिवासकै उद्योगी व्यवसायी तथा संस्थाका कर्मचारी र सेयर सदस्यहरु रक्तदानमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले