गौशाला नगरपालिकाको गतिविधि जनतालाई जानकारीको लागि प्रत्यक्ष लाइभ हुनुपर्ने उपमेयरको माग
महोत्तरी , भदौ ६ गते
महोत्तरीको गौशाला नगरपालिकाको हरेक बैठकको गतिविधिको जानकारी जनतालाई गराउनको लागि प्रत्यक्ष लाइभ प्रशारण हुनुपर्ने उपप्रमुख रेणु कुमारी महतोले माग गर्नुभएको छ । जनतालाई आफ्नो पालिकाको हरेक गतिविधि जान्ने अधिकार रहेको बताउदै उपप्रमुख महतोले कार्यपालिका बैठकमा जे भएको छ सो कुराको जानकारी जनता समक्ष पनि पुग्नुपर्ने बताउनु भएको छ ।
बैठकमा भएका निर्णय जनतालाई जान्ने पुरा अधिकार छ, उहाँले भन्नुभयो, "संचारको माध्यमबाट हामीले पालिकाको हरेक क्रियाकलाप , निर्णयहरु , बैठक , नगरसभा ,गोष्ठी लगायत जनसमुदायलाई सुसुचित गर्नु हाम्रो दायित्व हो । जनतालाई सूचनाको हक भएको कारणले खुला मंच प्रत्यक्ष लाइभ हुनुपर्छ । त्यसैले कार्यपालिका बैठकमा जनताको समक्ष प्रत्यक्ष लाइभ हुनुपर्छ । जे निर्णय भयो जनतालाई पनि जान्ने अधिकार छ। "
त्यस्तै उपप्रमुखले कर्मचारीलाई कुटपिट गरेको भनेर आफु माथि लागेको आरोप झुटो रहेको दावी गर्नुभएको छ । पालिकामा भएको बेतिथीको विरोध गर्दै उपप्रमुखले नगरपालिकाले शान्ति र सुशासन रुपमा जनसमुदायलाई संगसँगै लिएर अगाडी बढ्नु पर्ने माग गर्नुभएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments