कोरोना भाइरसले दिएको सकसमा
भरत सिंह
जेठ ३१ गते १२ :४५ बजे तात् तातो घाममा रुखमुनि पाइरहेको शितल छायाँको न्यानो मायाले शिक्षाको वारेमा दुई शब्द लेख्न मन लाग्यो :
शिक्षा को अर्थ पढेलेखेका सम्पूर्ण मानव जातिले बुझेको हुनुपर्छ तर नेपालमा नपढेका मानव जातिले शिक्षा को अर्थ पढेलेखेका मानिस भन्दा बढी बुझिरहेका छन्। को को छ ती महा शिक्षितज्यू :
१. शिक्षा नीति बनाउने पढेलेखेका व्यक्तिहरु तर
ताली पिटेर , डेस्क ठट्टएर, एक अर्कासंग हात
मिलाएर स्वीकृत गर्ने औंठा छाप
२. शिक्षा सुधार्ने नाममा पढेलेखेका व्यक्तिहरु विद्यालयमा विद्यालय व्यवस्थापन समिति चाहिने त्योपनि औंठा छाप अध्यक्ष ( माध्यमिक तहको विद्यालयमा SLC उतीर्ण , नि मा तहमा कक्षा ८उतीर्ण र प्रा वि तहमा अक्षरसंग भेटै नहुने व्यक्ति ) । अनि डिग्री गर्ने वा डिप्लोमा गर्ने वा एस एल सी गर्ने कसको मातहतमा काम गर्ने ? यस्ता नियम देखेर औंठा छापहरुले हाँसी हाँसी ताली बजाई हाल्छ नि
३. पढाइ नि:शुल्क को नाममा औंठा छापहरु दङ्ग (विद्यालयले एक पैसा लिन नपाउने लिए बुझ्ने नबुझ्ने अभिभावक प्र अ लगायत सम्पूर्ण शिक्षकलाई गाली त गरिहाल्ने ) र नि:शुल्क पाठ्यपुस्तक को नाममा विद्यार्थी दङ्ग (किताब पाएकै दिन एक आध पेपर च्याप्दै घर पुग्ने र भोलि पर्सी र छौ महिना बित्दा नबित्दै पूरा किताब च्यातिसकेको हुन्छ , बा आमा पनि यति बुझ्ने कि किताब च्यतेको हेर्दा पनि नच्यात किताब सम्म भन्न नसक्ने अवस्थामा पढेलेखेका महा मूर्ख शिक्षाविद्हरुले , शिक्षासंग सम्वन्धित निकायका सरकारका नोकरहरुले गुणस्तरीय शिक्षा खोज्छ
४. पी एच डी , एम फिल , डिग्री र डिप्लोमा (एस एल सी र आइ ए को कुरा नगरे हुन्छ ) गर्नेहरुनै औंठा छाप भएको व्यक्तिलाई सांसद बनाएर पठाउने काम गरेको हुन्छ अनि यो भएन त्यो भएन भनेर कराउन मिल्छ
५. पढेलेखेका व्यक्तिहरु , युवायुवतीहरु ले अनपढव्यक्तिहरुलाई सिकाउनु पो पर्थ्यो कि एक दुई छाक भोकै बस तर चुनावमा कसैसंग दुई पैसा , दुई बोतल रक्सी र दुई चोक्टा मासु दिने नेतालाई बहिष्कार गर्नुपर्छ ।
अन्त्यमा , शिक्षकको मूल्यांकन किन हुदैन वा किन गरिदैन ? यसका एउटा कारण मात्रै उल्लेख गरौ :
१. कुनै न कुनै दलको झोला बोक्नु , झोला बोकाउनेहहरुले भन्छ : मैले मास्टरीमा नोकरी दिलाइदिएँ, मैंले नै हेड मास्टर बनाइ दिएँ , मेरो कुरा मानेको छ तर दुष्ट प्रबृत्तिका नेता वा वि व्य स का अध्यक्ष ( विपक्षी ) विपरीत दिशामा हिडेकोले मूल्यांकन नभएको हो र मूल्याङ्कन उसैको हुन्छ वा भएको छ जसको पहुँच ( परिवारवाद , नातावाद , जातिवाद र पैसावाद ) छ ।
यति सम्मको कुरा गरिरहदा शिक्षकवर्गले के बुझिरहेको छैन : म शिक्षक हुँ , सभ्य हुँ , योग्य हुँ , सक्षम हुँ , सीपयुक्त सहितको दक्ष जनशक्ति हुँ , समाजको मात्रै नभई देशको सम्वाहक हुँ र शिक्षित हुँ ।
शिक्षकले बुझेको यति हो : मैले सोर्सफोर्सको बलमा , पैसा खर्च गरेको बलमा नोकरी पाएको हुँ , शिक्षक सेवा आयोगबाट पास गरेर आएको हुँ । हेड मास्टर जुन तहको भएपनि किन टेर्ने , हेड मास्टरले पढाउदैन , हेड मास्टरले भ्रष्टाचार गर्यो , विद्यालयको आन्तरिक कुरा बजारमा पस्कीने , आवत कुराहरुले " शिक्षकको प्रतिष्ठा नालीको किरा भन्दा बदतर भएको छ " ।
शिक्षा कस्तो हुनुपर्छ :
१. कानुनीसंगै व्यवहारिक २. ईमान्दारीसंगै नैतिकता
३. प्राविधिकसंगै अनुसन्धानात्मक
४. जिवनोपयोगिसंगै योगा र
५. अनिवार्य र निरन्तर सेवा ( कृषि र अनुसन्धानात्मक )
प्रतिक्षा...........
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments