महोत्तरी युवा सन्जालद्वारा हरियो गौशाला बनाउने अभियानको निरन्तरता

3 वर्ष पहिले प्रकाशित

(2080-05-09 B.S.)

2246 पटक देखिएको

महोत्तरी , भदौ ९ 

गौशाला नगरपालिका लाई हरियो गौशाला बनाउने तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यको साथ वृक्षारोपन तथा पर्यावरण संरक्षण अभियान सन्चालन गर्दै आएका छन।

सोही अभियानको निरन्तरता दिदै यस वर्ष पनि वृहत् वृक्षारोपन तथा नि:शुल्क बिरुवा वितरन कार्यक्रम गरिरहेको छ। यस कार्यक्रम सफलता पुर्वक सप्पन्न गर्न सबै युवा ,समाजसेवी,बुद्धिजीवी , संघ-संस्थाहरु, विद्यालय तथा सरोकारवालाहरु लाई सहकार्य गर्न आह्वान गरेको छ।
गौशाला नगरभरी सार्वजनिक स्थलहरु, बाटो ,कृषि बाटो,विधालय ,मठमन्दिर तथा बाझो खेत वा खोला किनारमा रोप्न किसानहरुलाई विभिन्न किसिमको बोट-बिरुवाहरु वितरण गरिने जानकारी प्राप्त भएको छ।

संजालको केन्द्रिय सदस्य भरत महतो कोइरीको अनुसार नगरभरिको युवा क्लब तथा समाजिक संघ-संस्थाहरुलाइ सहकार्य गरि यसवर्ष गौशाला नगरभरिमा २५,०००। बोटबिरुवा बृक्षारोपन गरिने छ। विभिन्न प्रजातिका बोटबिरुवाहरु जस्तै बेल ,इमली ,तेजपात(पत्रक),गुलमोहर,करौना,मलेसियन सखुवा, सिसो,पारिजात(सिङ्रहार), अमला,अम्बा लगायत अन्य बिरुवाहरु वितरण भइरहेको सन्जालको गौशाला कार्यसमितिको अध्यक्ष राजिव साह ले जानकारी गराउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले