गौशालामा उषा इन्जिनियारिंग कन्सलटेंसीद्वारा सरसफाई
महोत्तरी , भदौ १० गते
महोत्तरीको गौशाला नगरपालिकालाई सफा र स्वच्छ बनाउने उदेश्यले गौशाला बजारको सार्वजानीक स्थानहरुमा सरसफाई गरिएको छ । शनिवार उषा इन्जिनियारिंग कन्सलटेंसीद्वारा गौशाला बजारको दुर्गा मन्दिर , जल्पा मन्दिर , त्रिभुवन मा. बि. गेट अगाडी लगायतका स्थानहरुमा सरसफाई गरिएको हो । स्वास्थ्य रहनको लागि आफ्नो ठाउँ आफै सरसफाई गर्नु मानव जीवनको ठुलो कर्तव्य हो भन्ने मूलनारा सहित कन्सलटेंसीले गरे सरसफाईले आफ्नो घर अगाडी आफैले सरसफाई गर्नुपर्दछ भन्ने संदेश दिएको छ ।
उषा इन्जिनियारिंग कन्सलटेंसीले पहिला देखि नै स्कुल ,मन्दिर ,पार्क र सर्वाजानिक स्थानहरुलाई सरसफाई गर्दै आइरहेको अभियानलाइ निरन्तता दिएको छ । सरसफाईले हाम्रो पर्यटकीय क्षेत्रमा विकास हुने प्रबल सम्भावना रहेकोले यो ठाउँलाई सफा राख्नु आवश्यक रहेको इन्जिनियर संजित महतोको भनाइ छ ।
सरसफाई अभियानमा गणेश कटिया एण्ड सेकुवा कर्नर ,सोनु डिपार्टमेन्ट ,लक्की रेडिमेट ,राजदेवी बुक सेन्टर र रि-स्टार अफसेट प्रेस एण्ड मिक्सिंग ल्याव लगायत युवाहरुको सहभागिता रहेको थियो ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments