विभिन्न कर्मचारी संघद्वारा मुख्यमन्त्रि तथा मन्त्रिपरिषदलाई ध्यानाकर्षण पत्र
महोत्तरी , भदौ १० गते
विभिन्न कर्मचारी संघद्वारा मुख्यमन्त्रि तथा मन्त्रिपरिषदलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । गत विहिबार मुख्य मन्त्रि सरोज कुमार यादव , प्रदेश प्रमुख र मुख्य सचिवलाई विभिन्न कर्मचारी संघले विभिन्न मागहरु ध्यानाकर्षणपत्र बुझाइएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष मुनेश्वर यादव , नेपाल निजामती कर्मचारी संघका अध्यक्ष दिपक ठाकुर , नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष राकेश यादव र नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष धर्मराज पौडेलले संयुक्त रुपमा बुझाएको पत्रमा कुनै कर्मचारी एकै कार्यालय वा एकै जिल्लामा दुई वर्ष रही रहेकोलेलाई अनिवार्य रुपमा सरुवा गरि अरु कर्मचारीलाई सेवा गर्ने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको प्रदेश निजामति कर्मचारीलाई निजले मागेको अवस्थामा बाहेक सरुवा गर्न नपाउने भनेर उल्लेख गरिएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments