गौशालामा निगौल मा.वि. को नवनिर्मित भवन उद्घाटन
निरन्जन कुमार साह
गौशाला , भदौ १३ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. २ स्थित सामुदायिक विद्यालय निगौल मा.वि. को नवनिर्मित भवनको उद्घाटन भएको छ । बुधबार गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले ९ कोठे नवनिर्मित भवनको उद्घाटन गरेका छन् । विद्यालयको भवन उद्घाटनसँगै आजदेखि संचालनमा आएको छ ।

मा.वि. निगौलमा विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठाको अभाव भएपछी उक्त विद्यालयलाई व्यवस्थापन गर्नको लागि २ करोड ४८ लाख बजेट नगरबाट विनियोजन गरिएको थियो । सो बजेटबाट निगौल मा.वि. मा नौ कोठे तीन तल्ले भवन तयार भएको छ । २०७९ फागुन १० गते शिल्यानास मेयर महतोले गरेका थिए ।

भवन निर्माणका लागि भगत ग्रुप र बिजय सृजना कन्स्ट्रक्सनलाई टेन्डर दिएको थियो । निर्माण अवधि एक वर्ष रहेको भएपनि सात महिनामै संरचना तयार भएकोले विधार्थी, शिक्षक लगायत सबैमा उल्लास छाएको छ ।
नगर प्रमुख महतोले आफ्नो कार्यकालमा शिक्षालाई प्राथमिक रुपमा लिएर अगाडी बढ्ने बताएका छन् । उनले यो सामुदायिक विद्यालय सँगै अन्य गौशालाका अन्य सामुदायिक विद्यालयलाई पनि अझै व्यवस्थित गर्दै शैक्षिक पक्षलाई सबल बनाउने दावी गरेका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments