मिथिलावासी जनकपुरको इतिहास बिर्सिदै

6 वर्ष पहिले प्रकाशित

(2077-02-31 B.S.)

6022 पटक देखिएको

भरत सिंह 

एक बाट दुई अनि तीन, चार ,पाँच , छौ............... कुरा मधेस अान्दोलनको
जब मधेस दल एक भएर चुनाव लडे , हैसियतमा आयो।
जब मधेसी मधेसी बीच ( नेता नेता ) कुर्सीको झगडा भयो
अनि एक बाट छौ गिन्ती भयो, बल्ल बुझे मधेस को शिक्षा यस्तो पो हो । त्यसपछि सम्झे नेपाली कविको स्वार्थी कविता : मै खाउँ मै लाउँ अरु सब मरुन...... ..... ...
नेपालको इतिहासमा २०१६ प्रजातन्त्रको स्वाद, २०१७ देखि २०४६ चैत २६ सम्म राजतन्त्रको स्वाद, २०४७ देखि
२०६२-२०६३ सम्म बहुदलीय प्रजातन्त्रको स्वाद, यसपछि
संविधान सभाको चुनाव देखि अहिलेसम्म संघीयताको स्वाद
चाख्ने नेपालका पहाडी समुदाय नै भए।
स्वादकै लागि मधेसी दलले बिश्व प्रसिद्ध भारतका क्रिकेटर सचिन तेन्दुलकरको छक्कालाई रेकर्ड तोड्दै एक मधेस दललाई छौ दलमा विभाजित भए ।
त्यसो त कुन दल फुटेन ? काँग्रेस, कम्युनिस्ट, रा प्रा पा,
सद्भावना । फुटे अनि जुटे। तर मधेसी दलको जुटाइ पनि
अचम्मको ।
डाक्टर बाबुराम कामरेड (नयाँ शक्ति) +उपेन्द्र यादव (संघीय फोरम)= समाजवादी पार्टी +छौ दल(मधेसी)=जनता
समाजवादी पार्टी।
प्रश्न : एकता किन र के का लागि ?
* झुठा मुद्दामा फसाइएका सांसद रेशम चौधरीलाई
रिहाइ गराउ। संगै अरुलाई पनि।
* पूर्व पश्चिम हुलाकी राजमार्ग संगै धनुषाको महेन्द्र नगरबाट पश्चिम पर्सा जिल्लाको बिरगंज सम्म मधेस राजमार्ग
बनाउ।
* मौलिक हक अन्तर्गत जातीय आयोग हटाउन संविधानमा
संसोधन गराउ ।
* समानुपातिक मा परिवारवाद राख्न नपाउने विधेयक मार्फत संविधानमा संशोधन गराउ ।
* प्रदेश को नाम मिथिला वा जनक वा सीताराम राख्न किन ढिलाई र राजधानी सिम्रौनगढ वा बर्दिबास वा लहान मध्ये कुनै एक राख्दा के बिग्रिन्छ?
इतिहासकारज्यूहरुले जनकपुरको इतिहास नजानेको हो कि जानेर मेटाउन खोजेको ।
कुर्सीकै लागि पार्टी एक भएको हो भने जय जानकी माता
बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी खास मे जनकपुरबासीको
कल्याण गर्नुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

2 महीना पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

3 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

3 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

3 महीना पहिले