गौशालामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु 

3 वर्ष पहिले प्रकाशित

(2080-05-28 B.S.)

37771 पटक देखिएको

निरन्जन कुमार साह 

गौशाला  , भदौ २८  गते 

महोत्तरीको गौशाला नगरपालिका  २ निगौल स्थित मोटरसाइकल र साइकल एक आपसमा ठोकिदा मोटरसाइकल  चालकको मृत्यु भएको छ ।
बुधवार साझ सात बजे तिर गौशाला नगरपालिका २ स्थित निगौल स्कुल नजिक सम्सी  माइस्थान सडक खण्डमा गौशालाबाट सम्सी तर्फ जादै गरेको प्रदेश २-०२-००१प ४२५१ न. को मोटरसाइकलले गौशाला तर्फबाट दक्षिण तर्फ जादै गरेको साइकल यात्रीलाइ ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा  मोटरसाइकल  चालक गौशाला बस्ने विजय राउतको छोरा १७ वर्ष सोनु राउत गम्भीर घाइते भएको हो  । घाइते राउतलाई  गौशाला प्राथमिक स्वस्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो     ।मोटरसाइकलमा  पछाडी सवार गौशाला नगरपालिका १ रामनगर बस्ने विनोद भारतीको छोरा २० वर्षको मानव भारतीको मुख र टाउकोमा चोट पटक लागेको छ  उनको  उपचार गौशालाको बिके अस्पतालमा भइरहेको छ । साइकल यात्री औरही नगरपालिका ४ शेर्हा बस्ने वर्ष ६८ को सोगारथ सदाको  शरीरभरि  विभिन्न ठाउँमा चोट पटक लागेको छ ।
इलाका प्रहरी गौशालाबाट प्रहरी  निरीक्षक मनोज कुमार यादवको कमान्डमा खटिएको टोलि द्वारा  उक्त घटनाको थप अनुसन्धान भईरहेको  प्रहरी  निरीक्षक मनोज कुमार यादवले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

19 दिन पहिले