रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज चौथो वर्ष पार गरेर सफलता पुर्वक पाचौ वर्षमा प्रवेश

3 वर्ष पहिले प्रकाशित

(2080-06-01 B.S.)

5301 पटक देखिएको

 ममता शर्मा     

गौशाला , असोज १ गते 

उज्यालो नेपालद्वारा संचालित रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज चौथो वर्ष पार गरेर सफलता पुर्वक पाचौ वर्षमा प्रवेश गरेको छ 

२०७५ साल बैसाख ३० गते उज्यालो नेपालको स्थापना भई २०७६ असार १७ गते रेडियो जुनताराको इजाजत पत्र संचार तथा सूचना प्रबिधि मन्त्रालयबाट रेडियो जुनतारा १०३.४ मेगाहर्ज गौशाला वडा न.५ महोत्तरीमा उज्यालो नेपालका अध्यक्ष निरन्जन कुमार साहको अध्यक्षतामा २०७६ असोज १ गते रेडियो जुनतारा संचालन भएको हो 

आज २०८०  साल असोज १ गते रेडियो जुनताराले सफलता पुर्वक चौथो वर्ष पार गरेर पाचौ वर्षमा प्रवेश गरिरहेको छ 

यो संस्था समाजको विकास तथा जनजाति पिछडिएका वर्ग, दालितलाइ संचार मध्यममा पहुच गर्ने उद्देश्य बोकेर  स्थापना भएको रेडियो जुनताराका संचालक निरन्जन कुमार साहले जानकारी दिनुभएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ

सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..

25 दिन पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

25 दिन पहिले